अर्जुन कुमार बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुन कुमार बस्नेत
व्यक्तिगत जानकारी
राष्ट्रियतानेपाली
जन्म(१९७५-१२-०५)डिसेम्बर ५, १९७५
कांगेल, सोलुखुम्बु जिल्ला
उचाइ१.७१ मी (५ फिट   इन्च)
तौल५८ किग्रा (१२८ पाउन्ड)
खेल
राष्ट्र नेपाल
खेलअथ्लेटिक्स
प्रतिस्पर्धा(हरू)म्याराथुन दौड
उपलब्धि र उपाधिहरू
व्यक्तिगत उत्कृष्ट(हरू)२:२३:०९ (२००८ ग्रीष्मकालीन ओलम्पिक)

अर्जुन कुमार बस्नेत नेपाली राष्ट्रिय धावक हुन्। उनले २००८ ग्रीष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट भाग लिएका थिए जसमा व्यक्तिगत उत्कृष्ट २:२३:०९ को कीर्तिमान बनाएका थिए। उनी ४५ औँ भएका थिए। [१] [२]

स्रोत[सम्पादन गर्नुहोस्]