किराँती भाषा परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(किराँत भाषाबाट अनुप्रेषित)
किराँती
रैथानेकिराँत: राई, याक्खा, लिम्बू,देवान, र सुनुवार
भौगोलिक
वितरण
पूर्वाञ्चलभारत (सिक्किम, दार्जिलिङ, कालिम्पोङ & भुटान
भाषिक वर्गीकरणचिनियाँ-तिब्बती
उपखण्डहरू
  • पूर्वी
  • केन्द्रीय
  • पश्चिमी
ग्लोटोलगkira1253[१]

किराँती भाषा परिवार नेपालभारत (विशेष गरी सिक्किम, दार्जिलिङ, कालिम्पोङ) र भुटानमा बोलिने चिनियाँ तिब्बती भाषा परिवारको एक प्रमुख शाका हो। यो भाषा परिवार अन्तर्गत लिम्बू भाषा,याख्खा भाषा, सुनुवार भाषा,देवान भाषा तथा राई भाषाहरू पर्दछन्। कोही-कोही विद्वानहरू यो परिवार भित्र नेवारी भाषालाई पनि राख्न रुचाउँछन्। दोलखा, रामेछापसिन्धुली वल्लो किराँतमा पर्छ भने सुनकोशी देखि अरुण नदीसम्मका भाग माँझ किराँत (खम्बुवान) मा पर्दछ।

अरुणदेखि पूर्व सिक्किमसम्मको भूभाग पल्लो किरात भित्रपर्दछ। वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराँती समुदायभित्र समेटेको देखिन्छ। यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुड, तामाङ, थकाली, शेर्पा, मगर आदि सवै किराँती सम्प्रदायभित्र पर्दछन्। तर यी जातिहरूले आफूलाई किराँती जातिको रूपमा स्विकार गर्दैनन्। किराँती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू लिम्बू, देवान, सुनुवार, याक्खा र राई हुन्।

भाषाहरू[सम्पादन गर्नुहोस्]

वर्गीकरण[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Kiranti", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।