थ्वं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थ्वं
उत्पत्ति स्थाननेपाल
मुख्य सामग्रीहरूचामल

थ्वं (अङ्ग्रेजी: Thwon) एक प्रकारको मदिरा युक्त पेय पदार्थ हो । यो नेवारी समुदायमा पर्वहरू तथा उत्सवमा बनाउने गरिन्छ । यसलाई चामलबाट बनाउने गरिन्छ । यो एक प्रकारको स्थानिय बियर हो । सामान्यतया यसलाई भातको बियर भनिने गरिन्छ । नेवारी समुदायमा विशेष पर्वको लागि थ्वं घरमा तयार गर्ने गरिन्छ । यसको रंग सेतो हुन्छ भने यसको स्वाद अयला भन्दा गुलियो हुने गर्दछ ।

प्रकार[सम्पादन गर्नुहोस्]

थ्वं दुई प्रकारको हुने गर्दछ;

  • रातो थ्वं
  • सेतो थ्वं

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]