२४ (२०१६ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२४ विक्रम कुमारद्वारा लिखित तथा निर्देशित सन् २०१६ मा प्रदर्शन भएको भारतीय तमिल भाषाको एक साइन्स फ्रीक्सन थ्रीलर चलचित्र हो ।[१] टाइम ट्राभलमा आधारित यस चलचित्रमा सूर्याले सामन्था रूथ प्रभु, नित्या मेनन र सरन्या पुन्वनम सङ त्रिपल भूमिकामा छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Suriya to do a triple role in 24?", The Times of India, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१५ 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]