ड्रोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ड्रोन भनेको चालक रहित विमान हो । जसमा क्यामरा जडान गरिन्छ र उक्त क्यामरा चित्र र चलचित्रका लागि प्रयोग गरिन्छ।

प्रकार[सम्पादन गर्नुहोस्]

ड्रोन आवस्यकता र कार्यका आधारमा भिन्न हुन्छन्। सानो ठाउँ र साधारण कार्यमा सानै १मि र ठुला कार्यमा जेट विमान आकारका पनि हुन्छन्।

प्रयोगsdfgsdg dfgdf[सम्पादन गर्नुहोस्]

अन्य देशमा यसको प्रयोग पहिल्यै देखि चलि आएको छ । समचार , डकुमेन्ट्री, ब्यतिगत प्रोजेक्ट आदिमा यसको प्रयोग हुँदै आएको छ। नेपालमा भने २०७२ को भुकम्पमा प्रयोग भएपनि नीति को अभावमा यसको प्रयोग बन्देज छ ।

चित्रमा एक ड्रोन @GeomaticaES