विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१७-०१-१२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वामी विवेकानन्द[सम्पादन गर्नुहोस्]

स्वामी विवेकानन्द

स्वामी विवेकानन्द (जन्म १२ जनवरी १८६३, जन्मनाम: नरेन्द्रनाथ दत्त ) उनी हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए । वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरू उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको विश्व धर्म सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप रामकृष्ण परमहंसका सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो । यि संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन वाक्यले नै सबैको मन जितेका थिए । (पूरा  पढ्नुहोस्...)

आवेदनकाे कारणहरू: जन्मदिन भएकालेे

  • आवेदनकर्ताकाे रूपमा समर्थन. Mr. Mobile (talk) ०३:०२, १२ जनवरी २०१७ (युटिसी(UTC))
२०१७ जनवरी १९, ०३:०२:३५ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने

   मतदान गर्न प्रयाप्त समय नभएकोले अस्विकृत -- कुरा गर्ने ०९:१३, १२ जनवरी २०१७ (युटिसी(UTC))