फिदरवेट (मिश्रित मार्सल आर्ट)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिश्रित मार्सल आर्ट को फिदरवेट विभाजनले निम्न शारिरिक तौल वर्ग भएका खेलाडी लाई बुझाउँछ:

  • अल्टिमेट फाईटिंग च्याम्पियनशिप र प्यानक्रिज (एम् एम् ए संस्था) मा फिदरवेट विभाजनले सबैभन्दा बढी सारिरिक तौल सीमा १४५ पाउन्ड (६६ किलोग्राम) भएका खेलाडी लाई बुझाउँछ
  • सुटोज् को फिदरवेट विभाजन ले सारिरिक तौल को सिमा ६१.२ किलोग्राम (१३५ पाउन्ड) भन्दा बढी नभएका खेलाडी लाई जनाउछ
  • वन च्याम्पियनशिप ले १४६ पाउन्ड र १५५ पाउन्ड ( ६९.५ र ७१.३ किलोग्राम) को बिचमा सारिरिक तौल भएका खेलाडीलाई जनाउछ
  • रोड एफ. सि. को फिदरवेट विभाजनमा सबै भन्दा बढी तौल सिमा १४४.४ पाउन्ड अथवा ६५.५ किलोग्राम जनाउछ