वेल्टरवेट (मिश्रित मार्सल आर्ट)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिश्रित मार्सल आर्ट मा वेल्टरवेट भन्नाले निम्न तौल वर्ग भएका खेलाडी लाई बुझाँउछ:

  • यू. एफ. सि. मा सारिरिक तौल १५६ पाउन्ड (७१ किलोग्राम) देखि १७० पाउन्ड (७७ किलोग्राम) सम्म भएका खेलाडीलाई वेल्टरवेट विभाजनमा समावेश गरिएको छ
  • सुटो को वेल्टरवेट वर्गमा १४५ पाउन्ड (६५.८ किलोग्राम) देखि १५५ पाउन्ड (७१.३ किलोग्राम) सम्म सारिरिक तौल भएका खेलाडी लाई विभाजन गरिएको छ
  • वन च्याम्पियनसिप मा वेल्टवेट भन्नाले १७१ पाउन्ड (७७.२ किलोग्राम) देखि १८५ पाउन्ड (८३.९ किलोग्राम) सम्म सारिरिक तौल भएका खेलाडी लाई जनाउँछ ।