ध्वा राजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऐतिहासिक ध्वा राजाको थान पाँचथर सराङ्डाँडा-६ मा पर्दछ। धुवा खोलासावा खोला को दोभानमा रहेको सानो टाकुरो छ जसको फेदमा ध्वा राजाको र टुप्पामा सिद्दको थान रहेको छ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

पुर्वकालमा धुवा खोलाको देउरालि भन्ने ठाउँमा अबसथित उक्त देवश्थल ईलाम जिल्लाका एक शिध्दी प्राप्त गेरेका सिद्धपुरुस बृहसपति पौडेलले यहाँ अन्न नखाईकन कसैको लगानिबिना सप्ताह पुराण लगाएर यहाँ स्थापित गराएको हुन्।

धार्मिक मान्यता[सम्पादन गर्नुहोस्]

यश देवस्थलमा विशेषत यहाँ गरेका भाकल पुणहुन्छन् भन्ने भनाई छ । यसैनजिकका उपर्युक्त २ खोलाका दोभानमा विभिन्न गालि सराप बगाउन सकिन्छ भनी यसो गरेको देख्न सकिन्छ। मुख्य त सन्तान प्राप्तिका भाकल धेरै पुण भएको कुरा गरिन्छ तथा यसका लाभान्वित व्यक्तिहरु पनि प्रतक्ष भेटिन्छन् । स्थानियले यहाँ सन्तानप्राप्तिका लागि सत्यनारायण , रुद्रि , चन्डी आदिको पुजाआजा गर्ने परम्परा छ ।

तस्बिरहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]