अंशा सयद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अंशा सयद
अंशा सयद नोभेम्बर २०१२ मा
जन्म (1988-07-16) १६ जुलाई १९८८ (उमेर ३५)[१]
मुम्बई, महाराष्ट्र, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००९-वर्तमान
चिनारीको कारणसीआईडी

अंशा सयद एक भारतीय अभिनेत्री हुन् । उनी सोनी टिभीको सीआईडी नामक धारावाहिकमा पूर्वीको भूमिका गरिरहेकी छिन् ।[२]

धारावाहिक[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा अंशा सयद