पार्वती राई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पार्वती राई
जन्मसन् १९९१ डिसेम्बर २८
झापा ,नेपाल
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशामोडल
कार्यकाल२०१२-
धर्महिन्दु

पार्वती राई एक नेपाली मोडल हुन्।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

पार्वतीको घरमा हाल तीन सदस्य छन्।आमा ,भाइ र आफू उनको कार्य व्यस्तता सँगै झापाबाट राजधानी काठमाडौँ बसाइँ सरेका थिए।हाल उनिहरू काठमाडौँमा नै बसोबास गर्दछिन्।

करियर[सम्पादन गर्नुहोस्]

नेपाल टेलिभिजनबाट आयोजित छमछमी पहिलो डान्स प्रतियोगिताको पाचौँ विजेता भएसगै पार्वती राईले नेपाली मोडल क्षेत्र अंगालेकि थिइन् ।हाल सम्म उनले ३०० भन्दा बढी म्युजिक भिडियोमा काम गरी सकेकी छिन्।[१]

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

पार्वती राईले प्राप्त गरेको मुख्य सम्मान तथा पुरस्कारहरू

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. comedy house(कार्यक्रम)नेपाल टेलिभिजन

बाह्यकडीहरू[सम्पादन गर्नुहोस्]