फिल्लौरी (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिल्लौरी
फिल्लौरीको पोस्टर
निर्देशकअन्शाई लाल
लेखकअन्विता दत्त
पटकथाअन्विता दत्त
निर्माताअनुष्का शर्मा
कर्नेश शर्मा
मुख्य कलाकारअनुष्का शर्मा
दिलजीत दोसांझ
सूरज शर्मा
मेहरीन पिरजादा
सङ्गीतगीत:
शाश्वत सचदेव
जसलीन कौर रोयल
पार्श्व संगीत:
समीर उद्दीन
वितरक
कम्पनीहरू
फक्स स्टार स्टुडियोज
क्लीन स्लेट फिल्म्स
वितरकफक्स स्टार स्टुडियोज
क्लीन स्लेट फिल्म्स
प्रदर्शन मिति
  • २४ मार्च २०१७ (2017-03-24) (भारत)
देशभारत
भाषाहिन्दी

फिल्लौरी एक हिन्दी रोमान्टिक कमेडी चलचित्र हो जसको निर्देशन अन्शाई लालले गरेका हुन् र निर्माण अनुष्का शर्मा र कर्नेश शर्माले फक्स स्टार स्टुडियोज र क्लीन स्लेट फिल्म्सको ब्यानरमा गरेका हुन् । चलचित्रमा अनुष्का शर्मा, दिलजीत दोसांझ, सूरज शर्मा, र मेहरीन पिरजादा मुख्य भूमिकामा छन् । यसमा अनुष्का शर्मा एक भूतको भूमिका गरिरहेकी छिन् । चलचित्र २४ मार्च २०१७ मा सिनेमाघरहरूमा प्रदर्शित भएको थियो । [१]

पात्र[सम्पादन गर्नुहोस्]

संगीत[सम्पादन गर्नुहोस्]

चलचित्रको संगीतकार शाश्वत सचदेव र जसलीन रोयल हुन् र गीतकार अनविता दत्त हुन् । समीर उद्दीनले चलचित्रको पार्श्व संगीत बनाएका हुन् । चलचित्रको संगीत वितरण अधिकार टी-सीरीजसँग छ । प्रथम गीत "दम दम" १६ फेब्रुअरी २०१७ मा रिलीज भएको थियो । चलचित्रको सम्पूर्ण एल्बम ६ मार्च २०१७ मा रिलीज भयो ।

सबै गीतहरू शाश्वत सचदेव (उल्लिखितलाई छोडेर) द्वारा बनाइएको हो।

क्र.सं.शीर्षकशब्दगायकलम्बाइ
१."दम दम"अनविता दत्तरोमी, विवेक हरिहरन५:१२
२."व्हाट्स अप" (संगीत: जसलीन रोयल)आदित्य शर्मामिका सिंह, जसलीन कौर रोयल३:०५
३."साहिबा"अनविता दत्तरोमी, पवनी पाण्डे५:३०
४."नटी बिल्लो"अनविता दत्तदिलजीत दोसांझ, नकाश अजीज, शिल्पी पल
(र्याप: अनुष्का शर्मा)
२:३३
५."बजाके तुम्बा"अन्विता दत्तरोमी, शहनाज अख्तर३:१८
६."दिन शगना दा" (संगीत: जसलीन रोयल)नीरज राजावतजसलीन रोयल३:३६
७."दम दम (पञ्जाबी संस्करण)"शेल्लीरोमी, विवेक हरिहरन६:२३
८."दम दम (रिप्राइज) दिलजीत दोसांझ संस्करण"अनविता दत्तदिलजीत दोसांझ३:४९

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अनुष्का की 'फिल्लौरी' का 'दम दम' सूफी गाना छू लेगा आपका मन", आज तक, १६ फरवरी २०१७, अन्तिम पहुँच १७ फरवरी २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]