केदार जाधव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केदार जाधव
व्यक्तिगत जानकारी
नामकेदार महादेव जाधव
जन्म (1985-03-26) २६ मार्च १९८५ (उमेर ३९)
पुणे, महाराष्ट्र, भारत
ब्याटिङदायाँ हातले
बलिङदायाँ हातले
भूमिकाब्याट्सम्यान, विकेटकीपर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप २०५)१६ नोभेम्बर २०१४ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२२ जनवरी २०१७ v इङ्ल्यान्ड
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक८१
टि२०आई पदार्पण (क्याप ५१)१७ जुलाई २०१५ v जिम्बाब्वे
अन्तिम टि२०आई२२ जुन २०१६ v जिम्बाब्वे
घरेलु टोली जानकारी
वर्षटिम
२००७–वर्तमानमहाराष्ट्र
२०१०दिल्ली डेयरडेविल्स (squad no. ९)
२०११कोच्ची टस्कर्स केरल (squad no. ४५)
२०१३–२०१५दिल्ली डेयरडेविल्स (squad no. १८)
२०१६-वर्तमानरोयल चैलेन्जर्स बेङ्गलोर (squad no. ९९)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता वनडे टी२० लिस्ट ए टी२०
म्याच १४ ९१ ८४
कुल रन ३७८ ९१ ३,२८३ १,३२५
ब्याटिङ औसत ५४.०० २२.७५ ४९ २४.५३
१००/५० २/१ -/१ ७/२० ०/७
सर्वोच्च स्कोर १२० ५८ १४१ ६३*
कुल बल १६२ - १८० ६०
विकेट -
बलिङ औसत २३.५० - २२.१४ २२.००
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a n/a
उत्कृष्ट बलिङ ३/२९ - ३/२९ २/२३
क्याच/स्टम्प ७/- १/– ४०/– ३०/४
स्रोत: Cricinfo, २३ मार्च २०१७

केदार जाधव (अङ्ग्रेजी : Kedar Jadhav) जसको जन्म २६ मार्च १९८५ मा पुणे ,महाराष्ट्र मा भएको थियो । उनी एक भारतीय क्रिकेट टिमको खेलाडी हुन् । [१][२] केदार जाधव घरेलु क्रिकेटको तौरमा महाराष्ट्र क्रिकेट टिमको लागि खेल्छन् । [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kedar Jadhav on cricinfo अभिगमन तिथि :२ मई २०१६
  2. Jadhav's profile on cricketArchives अभिगमन तिथि :२ मई २०१६
  3. Indian Player Kedar Jadhav अभिगमन तिथि :२ मई २०१६