सुजाता श्रीधर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुजाता श्रीधर
व्यक्तिगत जानकारी
नामसुजाता श्रीधर
जन्म (1961-12-25) २५ डिसेम्बर १९६१ (उमेर ६२)
भारत
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप )२१ जनवरी १९८४ v अस्ट्रेलियन महिला
अन्तिम टेस्ट१२ जुलाई १९८६ v इङ्ल्यान्ड महिला
एदिअ पदार्पण (क्याप )१० जनवरी १९८२ v अस्ट्रेलियन महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२७ जुलाई १९८६ v इङ्ल्यान्ड महिला
खेल जीवन तथ्याङ्क
Competition टेस्ट वनडे
Matches
Runs scored ३२ १९
Batting average १६.०० ३.८०
100s/50s ०/२ ०/०
Top score २०* १४
Balls bowled ३३६ २२२
Wickets
Bowling average ५३.३३ १३७
5 wickets in innings
10 wickets in match
Best bowling २/४६ १/२७
Catches/stumpings १/० १/०
स्रोत: क्रिकेट आर्काइव, १५ अप्रिल २०१७

सुजाता श्रीधर (अङ्ग्रेजी: Sujata Sridhar/तमिल: சுஜாதா ஸ்ரீதர் ) (जन्म;२५ डिसेम्बर १९६१) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन्। उनी १९८० को दशकमा भारतीय महिला क्रिकेट टिमको तर्फबाट टेस्टएक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने गर्थिन्। [१] उनले आफ्नो क्रिकेट जीवन कालमा कुल तीन टेस्ट र छः वानडे म्याच खेलेकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sujata Sridhar", क्रिकेट आर्काइभ, अन्तिम पहुँच १५ अप्रिल २०१७ 
  2. "Sujata Sridhar", क्रिकइन्फो, अन्तिम पहुँच १५ अप्रिल २०१७