पूर्णिमा चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्णिमा चौधरी
व्यक्तिगत जानकारी
नामपूर्णिमा चौधरी
जन्म (1971-10-15) १५ अक्टोबर १९७१ (उमेर ५२)
कोलकाता, भारत
उपनामपूर्णि
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम तेज बलर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप ५३)१३ डिसेम्बर १९९७ v वेस्ट इन्डिज महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२४ डिसेम्बर १९९७ v अस्ट्रेलियन महिला
खेल जीवन तथ्याङ्क
स्रोत: क्रिकेट आर्काइव, २० अप्रिल २०१७

पूर्णिमा चौधरी (अङ्ग्रेजी: Purnima Choudhary; जन्म: १५ अक्टोबर १९७१) एक पूर्व भारतीय महिला एकदिवसीय क्रिकेट खेलाडी हुन् जो भारतको अन्तर्राष्ट्रिय महिला क्रिकेट टिमको लागि खेल्ने गर्थिन्। उनी दायाँ हातले ब्याटिङ र बलिङ गर्ने गर्थिन्।[१] उनले आफ्नो करियरमा कुल पाँच एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् जसमा उनले २० रन बनाएकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "P Choudhary", क्रिकेट आर्काइव, अन्तिम पहुँच २० अप्रैल २०१७ 
  2. "P Choudhary", क्रिकइन्फो, अन्तिम पहुँच २० अप्रैल २०१७