रत्न राज्यलक्ष्मी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रत्न राज्यलक्ष्मी क्याम्पस
उपनाम
आर आर क्याम्पस
प्रकारसहशिक्षा
स्थापना२०१८
इन्डोमेन्ट-
सभाध्यक्ष-
कुलपतिनेपालको प्रधानमन्त्री
क्याम्पस प्रमुखप्रा. डा. निर्मला कुमारी सुवाल
शैक्षिक कर्मचारी
मानविकी
विद्यार्थीहरू५०००+
स्थान,
२७°४२′०९″N ८५°१९′११″E / २७.७०२५६८८°N ८५.३१९८४१४°E / 27.7025688; 85.3198414निर्देशाङ्कहरू: २७°४२′०९″N ८५°१९′११″E / २७.७०२५६८८°N ८५.३१९८४१४°E / 27.7025688; 85.3198414
क्याम्पसकाठमाडौँ
वेबसाइटhttp://ratnarajyalaxmicampus.edu.np/

काठमाडौँको प्रदर्शनी मार्गमा अवस्थित यो क्याम्पस २०१८ सालमा स्थापना भएको हो । यसलाई आर आर क्याम्पस भनेर चिनिन्छ ।

यो मानविकी र समाज शास्त्र पढाई हुने देशकै ठुलो क्यम्पस हो । यहाँ स्नातक र स्नातकोत्तर तहको बिहान , दिउसो ,र बेलुका गरी तीन शिफ्टमा पढाई हुन्छ ।

उल्लेखनीय व्यक्तिहरू[सम्पादन गर्नुहोस्]

Gallery[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. SJB Rana, Pranaya (४ अगस्ट २०१९), "Bipin Karki: You need to be a good person to be a good actor", The Kathmandu Post (Englishमा), मूलबाट १ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२१ 
  2. "व्यक्तिवृत्त: अक्षरमा वरिष्ठ लेखिका भुवन ढुङ्गाना", News of Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१२