मेरो मधुशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेरो मधुशाला(उपन्यास)
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारसामाजिक
प्रकाशकसाङ्ग्रिला बुक्स
पृष्ठ३२०

मेरो मधुशाला साहित्यकार गगनसिंह थापाद्वारा लेखिएको उपन्यास हो । यस उपन्यासलाई २०७४ साल जेष्ठ १३ गते शनिबारको दिन कालिका स्थानमा रहेको सर्वनाम थिएटरमा विमोचित गरिएको हो । थापाको चौथो कृति रहेको 'मेरो मधुशाला' उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको बारेमा सजीव चित्रण गरेको छ । उपन्यासमा लेखकको आफ्नै जीवन भोगाई र दृश्यहरूको बारेमा लेखिएको छ ।[१][२] यस उपन्यासमा मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्यताको चित्र उपन्यासमा पाइन्छ । यस उपन्यासमा साहित्यकारको आफ्नै जीवन भोगाइ र दृश्य देखाइका घटना रहेको छ । उपन्यासको प्रकाशन साङ्ग्रिला बुक्सले गरेको हो ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "थापाको ‘मेरो मधुशाला’" (नेपालीमा), अन्तिम पहुँच २०१८-०४-२४ 
  2. "'मेरो मधुशाला' विमोचित" (नेपालीमा), अन्तिम पहुँच २०१८-०४-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-०७ मिति