नेपाल आर्मी फुटबल टिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल आर्मी क्लब
पुरा नामनेपाल आर्मी फुटबल क्लब
उपनाम(हरू)आर्मी
स्थापना१९५१; ७३ वर्ष अघि (१९५१)
मैदानदशरथ रङ्गशाला
लिगसहिद स्मारक ए-डिभिजन लिग
वर्तमान संस्करण

नेपाल आर्मी फुटबल क्लब जसलाई त्रिभुवन आर्मी फुटबल क्लबको नामले पनि चिनिन्छ। यो क्लब नेपालको ए डिभिजन खेल्ने उत्कृष्ट फुटबल क्लब हो। साथै नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा समेत यो क्लबले आफ्नो उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ। आर्मी एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब हो।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

यस नेपाल आर्मी क्लबको स्थापना वि.स. २०४९ सालमा भएको हो ।भने क्लबको मुख्य कार्यालय सिंहदरबार,काठमाडौंमा रहेको छ।

राष्ट्रिय खेलकुद[सम्पादन गर्नुहोस्]

भरत खवास को कप्तानिमा रहेको नेपाल आर्मी क्लबले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न अवसर गुमाइ रजत पदकमा चित्त बुझाउनु परेको थियो

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

नं. स्थान खेलाडी
21 नेपाल भरत खवास
1 नेपाल विकेश कुथु
10 नेपाल जर्ज प्रिन्स कार्की
18 नेपाल नवयुग श्रेष्ठ
8 नेपाल सुमन अर्याल
नेपाल जितेन्द्र कार्की
नेपाल दीप लामा
नेपाल विवेक बस्नेत
नेपाल विवेक बस्नेत
नेपाल दिनेश हेन्जन
नं. स्थान खेलाडी
नेपाल टंक बस्नेत
नेपाल सेसेहाङ आङ्दाम्बे
नेपाल विकास खवास
नेपाल राजिव गुरुङ
नेपाल दीपक गुरुङ
नेपाल विमल पाण्डे
नेपाल पदम तामाङ
नेपाल विकास तामाङ
नेपाल सन्तोष तामाङ


अन्य[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

उपाधि विवरण[सम्पादन गर्नुहोस्]

२०७३ सिजन[सम्पादन गर्नुहोस्]

२०७३ सालमा नेपाल आर्मी क्लबका अन्तिम प्रतियोगिताका फाइनल विवरणहरू

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "चार नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स" (नेपालीमा), अनलाइनखबर, अन्तिम पहुँच २०२१-११-०५ 
  2. http://www.hamrokhelkud.com/football/41630 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२८ मिति