बारपाक सुलिकोट गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुलीकोट गाउँपालिकाबाट अनुप्रेषित)
सुलीकोट
सुलीकोट गाउँपालिकाको वडा विभाजनको अवस्थिति
सुलीकोट गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लागोरखा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षबिष्णु प्रसाद भट्ट (नेपाल कम्युनिष्ट पार्टी)
 • उपाध्यक्षसनमाया गुरुङ (नेपाल कम्युनिष्ट पार्टी)
 • अधिकृतसैलेश राज ढुंगाना
क्षेत्रफल
 • जम्मा२००.६३ किमी (७७.४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,३९८
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६४
केन्द्रसाविकको ताकुकोट गाविसको कार्यालय

सुलीकोट गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका वारपाक, स्वाँरा, सउरपानी, ताकुमझा लाँकुरिबोट, ताकुकोट, पञ्चकुवा देउरालीपन्द्रुङ गाउँ विकास समितिहरूलाई समेटेर सुलीकोट गाउँपालिका घोषणा गरिएको हो ।[४][५]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

सुलीकोट गाउँपालिकाको क्षेत्रफल २००.६३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २५,३९८ रहेको छ । यसको सीमाना पूर्वमा धार्चेआरूघाट गाउँपालिका, पश्चिममा अजिरकोटसिरानचोक गाउँपालिका, उत्तरमा चुमनुव्री गाउँपालिका र दक्षिणमा भीमसेन गाउँपालिकासँग जोडिएको छ ।[६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नगरपालिका/गाउँपालिका का प्रमुख/उपप्रमुख तथा कार्यकारीहरूको विवरण", जिससको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  5. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  6. "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७ 
  7. "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]