विकिपिडिया:विकिमिडिया आन्दोलन रणनीति निर्धारण २०१७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रणनीति निर्धारण गर्नका लागि दोस्रो चरणमा तपाईंलाई स्वागत छ ।

पछिल्लो १६ वर्षमा विश्वभरिका विकिमिडियनहरू मिलेर मानव इतिहासको सबैभन्दा वृहत स्वतन्त्र विश्वकोश बनाउन लागि परेका छन् । आज हामी एउटा वेबसाइटको समूह मात्रै छैनौँ । हामी एउटा मूल्यसँग आत्मसात गर्दै एउटा शक्तिशाली दृष्टि भएको आन्दोलन बनिसकेका छौँ: एउटा यस्तो विश्व जसमा रहेको प्रत्येक मानव स्वतन्त्र रूपले सम्पूर्ण ज्ञानको सहभागी बन्न सकुन् ।

एउटा आन्दोलनको स्वरूपको लागि हुनुपर्ने नीति निर्धारण गर्न एउटा वार्ताको सुरुवात गर्देछौँ जसले हामी भविष्यको विश्वमा विकिमिडियाको भूमिका निर्धारण गर्न सकौँ ।

वार्तालापमा सहभागी हुन तपाईं स्वतन्त्र र सादर आमन्त्रित हुनुहुन्छ ।