लिखु पिके गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिखु पिके
Likhu Pike
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासोलुखुम्बु जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षडम्बरबहादुर बस्नेत (माओवादी केन्द्र)
 • उपाध्यक्षशर्मिला बस्नेत (माओवादी केन्द्र)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१२४.३८ किमी (४८.०२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५,५३४
 • घनत्व४४/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३८
केन्द्रसाविकको चौलाखर्क गाविसको कार्यालय

लिखु पिके गाउँपालिका नेपालको एक हिमाली गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका गोली, चौलाखर्कभाकाञ्जे गाउँ विकास समितिहरूलाई समेटेर लिखु पिके गाउँपालिका बनाइएको हो ।[३] लिखु पिके गाउँपालिकको कूल जनसङ्ख्या ५,५३४ रहेको छ । यसको क्षेत्रफल १२४.३८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको चौलाखर्क गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा सोलुदुधकुण्ड नगरपालिका, पश्चिममा रामेछाप जिल्ला, उत्तरमा रामेछाप जिल्ला तथा दक्षिणमा ओखलढुङ्गा जिल्लासम्म फैलिएको छ ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]