काठेखोला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठेखोला
Kathekhola
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाबागलुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षअमरबहादुर थापा (एमाले)
 • उपाध्यक्षअर्जुन बहादुर खत्री (राष्ट्रिय जनमोर्चा)
 • कार्यकारीचुर्ण बहादुर कार्की
क्षेत्रफल
 • जम्मा८२.८८ किमी (३२�०० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६०८२
 • घनत्व३१०/किमी (८२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६८
केन्द्रअक्षेते सुलडाँडा

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका पालाको (१-५) वडा, सिँगानाको वडा नं. ६, भिमपोखरा, धम्जा, तमान, बिहुँकोट, रेशलेखानी गाउँ विकास समितिहरूलाई समेटेर काठेखोला गाउँपालिका बनाइएको हो ।[१] यसको कूल जनसङ्ख्या २२,८६५ रहेको छ । यसको क्षेत्रफल ८२.८८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बिहुँकोट गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा बागलुङ नगरपालिका, पश्चिममा ताराखोला गाउँपालिकागल्कोट नगरपालिका, उत्तरमा म्याग्दी जिल्ला तथा दक्षिणमा गल्कोट नगरपालिकाजैमिनी नगरपालिकासम्म फैलिएको छ ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]