राघव लरेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राघव लरेन्स
Raghava Lawrence
राघव लरेन्स
जन्मराघव लरेन्स
(1976-01-09) ९ जनवरी १९७६ (उमेर ४८)
चेन्नई, तमिलनाडु
पेशाचलचित्र अभिनेता, चलचित्र निर्देशक, नर्तक, कोरियोग्राफर, संगीत संगीतकारपरोपकारी
कार्यकालकोरियोग्राफर (१९९३ – वर्तमान)
अभिनेता (१९९८ – वर्तमान)
निर्देशक (२००४ – वर्तमान)
जीवनसाथीलता

के. राघव लरेन्स (तमिल: ராகவா லாரன்ஸ்; जन्म ९ जनवरी १९७६) एक भारतीय कोरियोग्राफर हुन् जो अभिनेता, निर्देशक, संगीतकार र पार्श्व गायकको रूपमा पनि चलचित्रहरूमा प्रदर्शित भएका छन् ।[१][२]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

निर्देशक[सम्पादन गर्नुहोस्]

चलचित्र वर्ष भाषा नोटहरू
मास २००४ तेलुगु
स्टाइल २००६ तेलुगु
मुनि २००७ तमिल
डन २००७ तेलुगु संगीतकार पनि
मुनि २: कञ्चना २०११ तमिल
रेबेल २०१२ तेलुगु संगीतकार पनि
मुनि ३: कञ्चना २ २०१५ तमिल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Lawrence donates 1cr", मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१५ मिति
  2. "Raghava Lawrence launches Abdul Kalam Trust, donates Rs 1 cr", Hindustan Times, अगस्ट ४, २०१५।  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ६, २०१५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]