धोबी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धोबी
Dhobi
भाषाहरू
मैथिली, नेपाली, हिन्दी
धर्महरू
हिन्दू, ईसाई [१]

कपडा धुने एक जाति हो । मुस्लिम समुदायमा पनि धोबी हुन्छ जसलाई धुनिञा भनिन्छ । धुनिञाले सिरक डसना बनाउने काम गर्दछ । धोबी अल्पसङ्ख्यक जाति हुन् । यिनिहरुका थर साफी हुन् । अहिले नेपाल मा धोबी जातिलाई रजक पनि भने गरिन छ| तसर्थ हाल नेपाल मा धोबी जतिले विभिन्न कार्य गर्न थालेको छ | जस्तै :- व्यपार , कृषी इत्यादी गरिरहेका छन् धोबी सूर्यवंशी हुन्! धोबी भनेको रजक हो

धर्म[सम्पादन गर्नुहोस्]

यिनिहरु हिन्दु धर्म मान्ने गर्दछन् ।

  1. Dr. Dilli Ram Dahal (२००२-१२-३०), Nepal-Caste-Ethinicity-amp-Religion "chapter3. social composition of the population = caste/Ethnicity and Religion in Nepal", अन्तिम पहुँच २०१३-१२-५  |Publisher= প্যারামিটার অজানা, উপেক্ষা করুন (|publisher= পরামর্শকৃত) (सहायता)[dead link]