गेम अफ थ्रोन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गेम अफ थ्रोन्स
गेम अफ थ्रोन्सका लागि मुख्य शीर्षक कार्ड
शैली
सर्जक
'प्रमुख' सङ्गीत रचनाकाररामिन जावडी
रचनाकार(हरू)रामिन जावडी
निर्माण गर्ने देशसंयुक्त राज्य अमेरिका
भाषा(हरू)अङ्ग्रेजी
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या७३
निर्माण
स्थल(हरू)
  • संयुक्त अधिराज्य
  • क्रोएसिया
  • आइसल्यान्ड
  • स्पेन
  • माल्टा
  • मोरोक्को
  • क्यानडा
प्रसारण अवधि५०–८२ मिनेट
निर्माण कम्पनी(हरु)
  • एचबिओ इन्टरटेनमेन्ट
  • टेलिभिजन ३६०
  • ग्रोक! टेलिभिजन
  • जेनरेटर इन्टरटेनमेन्ट
  • स्टार्टलिङ टेलिभिजन
  • बिगहेड लिटिलहेड
वितरकवार्नर ब्रोस टेलिभिजन डिस्ट्रिब्युसन
प्रसारण
मूल च्यानलएचबिओ
तस्वीर ढाँचाएचडिटिभी १०८०आई
ध्वनी ढाँचाडल्बी डिजिटल ५.१
प्रथम प्रसारण१७ अप्रिल २०११ (2011-04-17) – मे १९, २०१९ (2019-05-19)

गेम अफ थ्रोन्स (अङ्ग्रेजी: Game of Thrones) एक अमेरिकी काल्पनिक नाटक टेलिभिजन शृङ्खला हो जुन डेभिड बेनिओफडीबी वाइसले एचबिओका लागि सिर्जना गरेका थिए। यो जर्ज आरआर मार्टिनको काल्पनिक उपन्यासहरूको शृङ्खला अ सङ अफ आइस एन्ड फायर को रूपान्तरण हो, जसमध्ये पहिलो अ गेम अफ थ्रोन्स हो। यस शृङ्खलाको छायाङ्कन संयुक्त अधिराज्य, क्यानडा, क्रोएसिया, आइसल्यान्ड, माल्टा, मोरोक्को र स्पेनमा गरिएको छ। यो अप्रिल १७, २०११ मा संयुक्त राज्य अमेरिकामा एचबिओमा प्रिमियर भएको थियो, र मे १९, २०१९ मा समापन भएको थियो जसमा ७३ एपिसोडहरू आठ सिजनहरूमा प्रसारण भएको थियो।

एक प्रिक्वेल शृङ्खला, हाउस अफ द ड्रयागन, सन् २०२२ मा एचबिओ मा प्रिमियर भएको थियो।

कलाकार र पात्रहरू[सम्पादन गर्नुहोस्]

मुख्य कलाकार र पात्रहरू

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Noah Harari, Yuval (मे २४, २०१९), "Game of Thrones: A Battle of Reality Versus Fantasy", Wired (Condé Nast), मूलबाट जुन ३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १९, २०२० 
  2. Alsop, Elizabeth (जुलाई ८, २०१५), "The Unbearable Darkness of Prestige Television", The Atlantic (Emerson Collective), मूलबाट जुलाई १०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १९, २०२०, "From the bro-style bloviating (or, broviating) of True Detective's first season, to the ominous proclaiming that punctuates the general whoring and slaying of Game of Thrones, to the unceasing climatological and psychological punishments meted out to the cast of The Killing, it seems as though some of the most celebrated recent examples of serial drama have elected self-seriousness as their default tone." 
  3. Arp, Robert (२०१७), J. Silverman, Eric, सम्पादक, The Ultimate Game of Thrones and Philosophy, Open Court Publishing Company, आइएसबिएन 9780812699555, मूलबाट मे २६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०२०, "Like Game of Thrones, the action in those ancient tragedies centered on the stories of four ruling dynasties: House Atreus of Mycenae, House Cadmus in Thebes, House Erichthonius in Athens, and House Minos in Crete." 
  4. Marcotte, Amanda (जुन ९, २०१५), "Don't Be So Shocked by the Deaths on Game of Thrones: The Show Is a Classical Tragedy", Slate (The Slate Group), मूलबाट जनवरी २३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १९, २०२०, "But while Game of Thrones is in part a rebuttal to traditional fantasy fiction, I'd argue that it's become clear—after five books in A Song of Ice and Fire and five seasons of the TV series—that Martin and showrunners D.B. Weiss and David Benioff are actually playing with a format that isn't so revolutionary at all: They're reviving and updating the classical tragedy as a narrative form." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]