जेसिस कप २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ प्रथम जेसिस कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
चितवन
मिति२०७४ भदौ १७-२६ गतेसम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतामनाङ मर्स्याङ्दी क्लब (१औँ उपाधि)
उप-विजेताएपीएफ क्लब
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडी(हरू)सुजल श्रेष्ठ


प्रथम जेसिस कप २०७४ चितवनको जेसिसमा आयोजना हुने जेसिस कपको पहिलो संस्करण हो।जेसिस रंगशाला खेल मैदानमा आयोजना भएको यस फुटबल प्रतियोगिता १० फुटबल क्लबहरूको सहभागीता रहेको थियो। भदौ २६ गते भएको फाइनल खेलमा मनाङले एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो जेसिस कपको उपाधि जितेको थियो।

करिव ४७ लाख खर्चमा प्रतियोगिता आयोजना गरिएकोथियो।संकलित रकम भने खेल विकाससँगै कुरिनटारमा जेसीसद्धारा निर्मित भूकम्प पीडितको लागि १४ वटा घर परिवारको शैक्षिक, आर्थिक विकासमा रकम खर्च गरिने आयोजकले जनाएको थियो।[१]

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

  • चितवन ११
  • नेपाल आर्मी क्लब
  • फ्रेन्डस क्लव
  • पोखरा ११
  • झापा ११
  • मनाङ मर्स्याङ्दी क्लब
  • हिमालयन शेर्पा क्लब
  • विजय युथ क्लब
  • सुदूरपश्चिम फुटबल टिम
  • नेपाल पुलिस क्लब

खेलहरू[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल
नेपाल मनाङ मर्स्याङ्दी क्लब १-१
(५-३)
नेपाल झापा ११
जेसिस रंगशाला,चितवन

सेमिफाइनल[सम्पादन गर्नुहोस्]


नेपाल सुदुर-पश्चिमाञ्चल एफटी ०-३ नेपाल एपीएफ क्लब
जेसिस रंगशाला,चितवन

नेपाल मनाङ मर्स्याङ्दी क्लब २-० नेपाल विजय युथ क्लब
जेसिस रंगशाला,चितवन

फाइनल[सम्पादन गर्नुहोस्]


नेपाल एपीएफ क्लब १-२ नेपाल मनाङ मर्स्याङ्दी क्लब
हरि कार्की Goal ६४' सुजल श्रेष्ठGoal ११'४०'
जेसिस रंगशाला,चितवन

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • प्रथम:-३,५०,०००|-
  • द्वितीय:-१,७५,००|-[२]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. www.Narayenionline.comजेसिस कप फुटबल एक हप्ता पर सर्यो
  2. www.onlinekhabar.comजेसिस कपमा मनाङले झापालाई रोक्यो