लिङ्गे पिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लट्ठे पिङबाट अनुप्रेषित)

लिट्ठे पिङ जसलाई लिङ्गे पिङ पनि भन्ने गरिन्छ।यो एक प्रकारको लट्ठामा पिङ हालेर खेलिन्छ।

बनोट[सम्पादन गर्नुहोस्]

लट्ठे पिङको स्वरूप

यो बाँसको चारवटा लिङ्गो डोरीको लट्ठाबाट बन्ने भएकोले नै लट्ठे पिङ भनिएको हो।

महत्त्व[सम्पादन गर्नुहोस्]

पिङ प्राय दसैँ र तिहारमा खेल्ने गरिन्छ। विजया दशमीको दिन एक क्षण मात्र भए पनि पिङ खेल्नु पर्छ भन्ने विश्वास रहेको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]