झू झू (अभिनेत्री)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झू झू
Zhu Zhu
朱珠
२०१२ मा झू झू
जन्म (1984-07-19) १९ जुलाई १९८४ (उमेर ३९)[१]
बेइजिङ, चीन
वासस्थानबेइजिङ
राष्ट्रियताचिनियाँ
मातृ शिक्षाप्रतिष्ठानबेइजिङ टेक्नोलोजी एन्ड बिजनेस युनिभर्सिटी
पेशाअभिनेत्री, गायिका, परिचारिका
कार्यकाल२०११–वर्तमान
प्रतिनिधीसीएए
उल्लेखनीय कार्य
क्लाउड एटलस
वाट वुमन वान्ट
द म्यान विथ द आयरन फिस्ट
मार्को पोलो
टेलिभिजन कार्यक्रम(हरू)एमटिभी चीन

झू झू (चिनियाँ: ; फिनयिन: Zhū Zhū; जन्म १९ जुलाई १९८४) एक चिनीयाँ अभिनेत्री र गायिका हुन्। उनी एमटिभी चीनमा भिजेको रूपमा प्रसिद्ध छिन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sexy Chinese actress and hostess Zhu Zhu", मूलबाट २०१७-०४-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०१-०१ 
  2. Shapiro, Bee, "Zhu Zhu, a Star in ‘Marco Polo,’ on Her Easy Beauty Regime", nytimes.com, The New York Times, अन्तिम पहुँच ५ जनवरी २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]