ढाँचा:Di-bad fair use-notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्र:{{{1}}} को गैर-मुक्त प्रयोग[सम्पादन गर्नुहोस्]

[[:चित्र:{{{1}}}]] अपलोड गर्नु भएकोमा धन्यवाद । तथापि, यो फाईलले विकिपिडियामा प्रयोग गर्नको लागी प्रदान गरिएको तर्क गैर-मुक्त सामग्री अनुसार आवश्यक मापदण्ड पूरा गरेको छैन । फाईल विवरण पृष्ठमा गई यो नीति अन्तर्गत फाइल किन योग्य छ कारण थप्न वा स्पष्ट गर्न सकिन्छ । यदि तपाईंलाई लाग्छ कि यो फाईलले यी मापदण्डहरू पूरा गर्दैन, कृपया चित्र विवरण पृष्ठमा टिप्पणी राख्नुहोस् वा कारण बताउनुहोस् । फाईलमा राखिएको यो ढाँचा {{di-fails NFCC}} ट्याग आफैले नहटाउनुहोला ।

एक प्रशासकले केहि दिन भित्रै यो फाइलको समीक्षा गर्नेछ, र तस्बिरपृष्ठमा राखिएका रायहरू विचार गरि, शीघ्र मेटाउने मापदण्ड अनुसार यसलाई मेटाउन वा ट्याग हटाउन सक्दछ । यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने कृपया तिनीहरूलाई मिडिया प्रतिलिपि अधिकार प्रश्नहरूको पृष्ठ मा सोध्नुहोस् । धन्यवाद ।