मेरिङदेन गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेरिङ्देन गाउँपालिकाबाट अनुप्रेषित)
मेरिङ्देन
Meringden
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगणेशबहादुर लिम्बु (नेपाली कांग्रेस)
 • उपाध्यक्षकख्पना तुम्वाहाम्फे (एमाले)
क्षेत्रफल
 • जम्मा२१०.३३ किमी (८१.२१ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१२,५४८
 • घनत्व६०/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको सान्थाक्रा गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकका थिङ्गलाबू, खाम्लुङ्ग, थुकिमा, नाल्बूसान्थाक्रा गाउँ विकास समितिहरूलाई समेटेर मेरिङ्देन गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १२,५४८ रहेको छ । यसको क्षेत्रफल २१०.३३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सान्थाक्रा गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]