चिसाङ नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिसाङ नदी चूरेभावरदेखि बग्ने यो नदी वर्षायाममा धेरै बिगार गर्दै बग्छ भने हिउँदमा कमिला पनि तर्न सक्ने अवस्थामा हुन्छ। यो मोरङ जिल्ला हुदै बग्छ ।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]