गोल गुम्बज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोल गुम्बज
ಗೋಲ ಗುಮ್ಮಟ
गोल गुम्बज
निर्देशांक१६°४९′४८.११″उ॰ ७५°४४′९.९५″पू॰ / १६.८३००३०६°N ७५.७३६०९७२°E / 16.8300306; 75.7360972निर्देशाङ्कहरू: १६°४९′४८.११″उ॰ ७५°४४′९.९५″पू॰ / १६.८३००३०६°N ७५.७३६०९७२°E / 16.8300306; 75.7360972
स्थानविजयपुरा, कर्नाटक, भारत
डिजाइनरदाबुलको याकुत
प्रकारसमाधिस्थल
Materialगाढा खैरो बेसाल्ट
उचाइ५१ मी (१६७ फिट ४ इन्च)
निर्माणकार्य सुरुसन् १६२६
निर्माणकार्य सम्पन्नसन् १६५६
समर्पितमोहम्मद आदिल शाह
भिन्न नामहरू गोल गुम्बद

गोल गुम्बज वा गोल गुम्बद (फारसी: گل گنبذ)[१] राजा मोहम्मद आदिल शाह, आदिल शाह राजवंशको समाधिस्थल हो। विजयपुरा, कर्नाटक, भारतमा स्थित चिहानको निर्माण सन् १६२६ मा सुरु भएको थियो र सन् १६५६ मा सम्पन्न भएको थियो। नाम 'गोला गुम्माता'मा आधारित छ जुन गोल गुम्बदबाट लिइएको हो जसको अर्थ "गोलाकार गुम्बज" हो। यसले भारत-इस्लामी वास्तुकलाको शैली अनुसरण गर्दछ।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गोल गुम्बज़", Hinkoj.com, Hinkoj.com, अन्तिम पहुँच ३ अगस्त २०१४ 
  2. "Gumbad (Gumbad) meaning in English", Hinkoj.com, Hinkoj.com, अन्तिम पहुँच ३ अगस्ट २०१४ 
  3. Michell, George; Zebrowski, Mark (१९९९), Architecture and Art of the Deccan Sultanates, The New Cambridge History of India I.8, Cambridge, UK: Cambridge University Press, पृ: 92–4, आइएसबिएन 0-521-56321-6, अन्तिम पहुँच १४ सेप्टेम्बर २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]