फाल्गुनन्द गोल्डकप २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ फाल्गुनन्द गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
फिदिम
मिति२०७४, पुस ७ गतेदेखि पुस १६ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतासुनसरी ११ फुटबल क्लब (१औँ उपाधि)
उप-विजेतामोरङ ११ फुटबल क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
शीर्ष गोलकर्ता(हरू)बुद्धि राई
(मोरङ)
उत्कृष्ट खेलाडी(हरू)हेमन्त थापा मगर
(सुनसरी)
उत्कृष्ट गोलरक्षकविवश चौधरी
(सुनसरी)


फाल्गुनन्द गोल्डकप २०७४ फाल्गुनन्द गोल्डकपको पहिलो संस्करण हो।जसमा भारतको १ सहित कुल ८ क्लबको सहभागीता रहेको थियो।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

फाल्गुनन्द गोल्डकप २०७४ का सहभागी फुटबल टिमहरू[१]

खेलहरू[सम्पादन गर्नुहोस्]

सेमिफाइनल[सम्पादन गर्नुहोस्]


रूपन्देही ११ १-३ सुनसरी ११
फिदिम खेल मैदान,फिदिम

मोरङ ११ १-१
(६-५)
बिर्तामोड युनाइटेड क्लब
फिदिम खेल मैदान,फिदिम

फाइनल[सम्पादन गर्नुहोस्]


मोरङ ११ ०-२ सुनसरी ११
फिदिम खेल मैदान,फिदिम

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • विजेता:-रू.३ लाख
  • उप-विजेता:-२ लाख

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

विधा क्लब खेलाड
बेस्ट मिडफिल्डर मोरङ ११ बुद्धिमान राई
बेस्ट प्रशिक्षक सुनसरी ११ श्याम मानन्धर
उदीयमान खेलाडी फिदिम स्पोर्टिङ आकाश रानामगर
बेस्ट गोलकिपर सुनसरी ११ विवश चौधरी
बेस्ट फरवार्ड सुनसरी ११ निशाल लिम्बु
बेस्ट डिफेन्डर मोरङ ११ सुरेन्द्र खवास

नोट:-सर्वोत्कृष्ट हेमन्त थापा मगरले ३५३ हजार, विधागत उत्कृष्टले समान २० र उत्कृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ प्राप्त गरेका थिए। [२]


स्रोत[सम्पादन गर्नुहोस्]

  1. www.hamrokhelkud.comनवौँ रुस्लान फाल्गुनन्द गोल्डकप पुष सात देखि
  2. www.Pahilopost.comसुनसरीलाई फाल्गुनन्द गोल्डकप उपाधि

ढाँचा:फाल्गुनन्द गोल्डकप