फेदाप गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेदाप
Phedap
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षहरी प्रसाद चोङवाङ (लिम्बु) (एमाले)
 • उपाध्यक्षगिता थापा (एमाले)
 • कार्यकारीसुमन लिङदेन (लिम्बु)
क्षेत्रफल
 • जम्मा११०.८३ किमी (४२.७९ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१७७००
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२६
केन्द्रसाविकको सिम्लेको कार्यालय
वेबसाइटphedapmun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा तेह्रथुम जिल्लामा साविकका सिम्ले, ओयाक्जुङ, इसिबु, जलजलेसम्दु गाउँ विकास समितिहरूलाई समेटेर फेदाप गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,७०० रहेको छ । यसको क्षेत्रफल ११०.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सिम्लेको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पदाधिकारी", फेदाप गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]