अरुण गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरुण
Arun
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाभोजपुर जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षशालिकराम खत्री (नेपाली कांग्रेस)
 • उपाध्यक्षबिनिता ढकाल (नेपाली कांग्रेस)
 • कार्यकारीप्रदिप गौतम
क्षेत्रफल
 • जम्मा१५४.७६ किमी (५९.७५ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१७६८७
 • घनत्व११०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२९
केन्द्रसाविकको प्याउलीको कार्यालय
वेबसाइटarunmun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा भोजपुर जिल्लामा साविकका प्याउली, याङपाङ, चम्पे, जरायोटार, चरम्बीयाकु गाउँ विकास समितिहरूलाई समेटेर अरुण गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १७,६८७ रहेको छ । यसको क्षेत्रफल १५४.७६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको प्याउलीको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पदाधिकारी", अरुण गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]