कुमाउँनी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुमाऊँनी
कुमाऊँनी
कुमाऊँनी देवनागरी लिपि मा लेखिएको।
उच्चारणIPA: [kuːmɔːʊni]
मूलभाषीभारत, नेपाल
क्षेत्रकुमाऊँ (भारत), डोटी[१][२] (नेपाल)
रैथाने(हरू)कुमाइँ
मातृभाषी वक्ता२० लाख (नेपालमा बाहेक)
देवनागरी लिपि
ताकरी (ऐतिहासिक)
भाषा सङ्केतहरू
आइएसओ ६३९-३kfy

कुमाऊँनी भारत को उत्तराखण्ड राज्य अन्तर्गत कुमाऊँ क्षेत्र मा बोलीने एक भाषा हो । यो भाषा लाई हिन्दी को सहायक भाषा को श्रेणीमा राखीएको छ । कुमाऊँनी भारत को ३२५ मान्यता प्राप्त भाषाहरू मध्ये एक हो र २०,८१,०५७ (२०११) भन्दा बढी मानिसले बोल्छन्। [४] उत्तराखण्ड का निम्नलिखित जिल्ला- अल्मोडा जिल्ला, नैनीताल, पिथौरागढ, बागेश्वर, चम्पावत, ऊधमसिंह नगर का अतिरिक्त असम, बिहार, दिल्ली, मध्य प्रदेश, महाराष्ट्रपञ्जाब, तथा हिमाचल प्रदेशनेपाल का केहि भागमा पनि यो बोलीने गरिन्छ ।

कुमाऊँनी भाषाको स्वरूप[सम्पादन गर्नुहोस्]

कुमाऊँनी भाषा एक प्राचिन भाषा हो । लिखित रूपमा नभएकोले यो आज पनि बोलिचालीको भाषामै सिमित छ। मध्य पीढीका मानिसहरू कुमाऊँनी र हिन्दी दुवै भाषामा कुराकानी गर्ने गर्छन्। कुमाऊँनी, देवनागरी लिपिमा लेख्‍ने गरिन्छ।

कुमाऊँनी भाषाका प्रकार र भिन्‍नता[सम्पादन गर्नुहोस्]

कुमाऊँनी भाषा कुमाऊँ क्षेत्रमा विभिन्न रूपमा बोलिन्‍छ:-


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "History of Nepal", T.R.Vaidya Publications, मूलबाट २००५-०२-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-३१  वेब्याक मेसिन अभिलेखिकरण ९ फेब्रुअरी २००५ मिति
  2. Eichentopf, Stephanie R. (2014). A Sociolinguistic Study of Dotyali (Report). Tribhuvan University and SIL International. p. 14. https://www.sil.org/resources/publications/entry/59642. 
  3. ढाँचा:E21
  4. https://www.censusindia.gov.in/2011census/C-16.html


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]