गुर्जरी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गोजरी भाषाबाट अनुप्रेषित)
गोजरी / गूजरी / गुज्जरी
Gojri, Gurjari
मूलभाषीभारतपाकिस्तान
क्षेत्रकश्मीर, राजस्थान, हिमाचल प्रदेश, हरियाणा, पञ्जाब, उत्तराखण्ड, गुजरात
मातृभाषी वक्ता
Indo-European
  • हिन्द-ईरानी
    • हिन्द-आर्य
      • पश्चिमी हिन्द-आर्य
        • राजस्थानी-मारवाडी
          • राजस्थानी
            • गोजरी / गूजरी / गुज्जरी
भाषा सङ्केतहरू
आइएसओ ६३९-३gju
ग्लोटोलगguja1253[१]

गोजरी वा गूजरी एक हिन्द-आर्य भाषा परिवारको भाषा हो। यो उत्तर भारतपाकिस्तानमा गुर्जर समुदायको धेरै सदस्यद्वारा बोलिने गर्छ। भारतमा यो भाषा राजस्थान,हरियाणा, हिमाचल प्रदेश, जम्मू र कश्मीर, उत्तराखण्डपञ्जाब राज्यमा बोलिने गर्छ। पाकिस्तानमा यो पाक-अधिकृत कश्मीर र पञ्जाब (पाकिस्तान)मा बोलिने गर्छ। यो भाषाको मूल ढाँचा र शब्दावली दुबै राजस्थानी भाषाको हो तर स्थान अनुसार यसमा पञ्जाबी, डोगरी, कश्मीरी, गुजराती, हिन्दको र पश्तो भाषाहरूको प्रभाव देख्न पाइन्छ। जम्मू-कश्मीर राज्यमा यसलाई आधिकारिक दर्जा प्राप्त छ ।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Gujari", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. [१]
  3. Gojri And Its Relationship With Rajasthani, Etc.
  4. Dr. R.P. Khatana, "Gujari Language and Identity in Jammu and Kashmir", Kashmir News Network: Language Section (koshur.org), अन्तिम पहुँच २००७-०५-३१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]