म्हार भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्हार (मार)
Hmar
मूलभाषीभारत
क्षेत्रमिजोरम, मणिपुरअसम
रैथाने(हरू)म्हार जति
मातृभाषी वक्ता८३,४००
Sino-Tibetan
  • चीनी-तिब्बती
    • मिजो भाषा
      • मध्य
        • म्हार (मार)
आञ्चलिक भाषाहरू(छैन)
रोमन
भाषा सङ्केतहरू
आइएसओ ६३९-३hmr

म्हार भाषा वा ह्मार भाषा (Hmar language) तिब्बती-बर्मी भाषा-परिवारको कुकी भाषा शाखाको मिजो उपशाखाको एक भाषा हो। यसलाई बोल्नेहरूलाई ह्मार जति भनिन्छ। ह्मार पूर्वोत्तरी भारतमा मिजोरम, मणिपुर, त्रिपुरा, असममेघालयमा छरिएका समुदायहरूमा बसेका छन् तर विशाल भूक्षेत्रमा फैलिएको भएपनि ह्मार उपभाषाहरु आपसमा बोल्न-बुझ्न् सकिन्छ। बङ्गलादेशको केहि ठाँउमा पनि केहि ह्मार भाषा बोल्नेहरु बस्ने गर्छन्।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Distribution of the 100 non-scheduled languages
  2. "Mizoram: Past and Present," Hargovind Joshi, Mittal Publications, 2005, ISBN 9788170999973
  3. "Mizoram: A Study in Comprehensive Geography," Rintluanga Pachuau, Northern Book Centre, 2009, ISBN 9788172112646

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]