विकिपिडिया:मातृभाषा सम्पादनथन/तथ्याङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मातृभाषा सम्पादनथन

मातृभाषा सम्पादनथन अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१८ को शुभउपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिनका लागि सञ्चालन गर्न लागिएको एक अनलाइन सम्पादनथन प्रतियोगिता हो । यो प्रतियोगिता २१ फेब्रुअरी २०१८ देखि २३ फेब्रुअरी २०१८ सम्म सञ्चालन गरिनेछ । यो प्रतियोगिताको मुख्य लक्ष्य नेपाली विकिपिडियामा अन्तर्राष्ट्रिय भाषा तथा भाषा परिवारसँग सम्बन्धित लेख तथा पृष्ठहरू अभिवृद्धि गर्ने रहेको छ । मातृभाषा दिवसको उपलक्ष्यमा सञ्चालन हुन गइरहेको यो पहिलो सम्पादनथन प्रतियोगिता हो ।
सम्पूर्ण नेपाली विकिपिडियन साथीहरूलाई आयोजकको तर्फबाट यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछु । प्रतियोगितासँग सम्बन्धित कुनै समस्या अथवा प्रश्न भएमा यस सम्पादनथन पृष्ठको वार्तामा लेख्न आग्रह गर्दछु ।
शीघ्र लिङ्कहरू

निर्माण गरिएका लेखहरूको विस्तृत विवरण

क्रम लेख लेख निर्माण मिति लेख निर्माणकर्ता लेख शब्द सङ्ख्या लेख आकार स्वीकृत/अस्वीकृत
इटालियन भाषा २०१८ फेब्रुअरी २३ नवीन सापकोटा ६१ शब्द ४,२८३ बाइट्स  सफल भयो
कत्चल भाषा २०१८ फेब्रुअरी २२ बेनुपराज पौडेल ५८ शब्द १,९८७ बाइट्स  सफल भयो
कमिक्स २०१८ फेब्रुअरी २१ बेनुपराज पौडेल १६९ शब्द ३,३१० बाइट्स  सफल भयो
कश्मीरी भाषा २०१८ फेब्रुअरी २२ नवीन सापकोटा ९९ शब्द २,९०० बाइट्स  सफल भयो
कार भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल ५७ शब्द १,८४१ बाइट्स  सफल भयो
कुमाउँनी भाषा २०१८ फेब्रुअरी २२ जनक भट्ट २१६ शब्द ४,७६३ बाइट्स  सफल भयो
कुरुख भाषा २०१८ फेब्रुअरी २३ जनक भट्ट २० शब्द १,१६२ बाइट्स  सफल भयो
कैथी २०१८ फेब्रुअरी २३ विप्लव आनन्द ३६५ शब्द ८,७११ बाइट्स  सफल भयो
कोंकणी भाषा २०१८ फेब्रुअरी २१ जनक भट्ट १२८ शब्द ५,००४ बाइट्स  सफल भयो
१० गारो भाषा २०१८ फेब्रुअरी २३ जनक भट्ट ४८ शब्द २,२४२ बाइट्स  सफल भयो
११ गोजरी भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल ७९ शब्द ३,२५० बाइट्स  सफल भयो
१२ चौरा भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल २८ शब्द १,४२२ बाइट्स  सफल भयो
१३ डोग्री भाषा २०१८ फेब्रुअरी २३ जनक भट्ट १८४ शब्द ३,४११ बाइट्स  सफल भयो
१४ तिवा भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल ३९ शब्द १,८९७ बाइट्स  सफल भयो
१५ तुलू भाषा २०१८ फेब्रुअरी २१ बेनुपराज पौडेल ११६ शब्द ४,७३९ बाइट्स  सफल भयो
१६ नन्कोव्री भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल ३२ शब्द १,५५९ बाइट्स  सफल भयो
१७ नाइजर-कंगो भाषा २०१८ फेब्रुअरी २३ नवीन सापकोटा ४५ शब्द १,७४८ बाइट्स  सफल भयो
१८ बर्मी भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल २१९ शब्द ४,०९० बाइट्स  सफल भयो
१९ बिहारी भाषाहरू २०१८ फेब्रुअरी २२ विप्लव आनन्द १९३ शब्द ४,१६१ बाइट्स  सफल भयो
२० मारवाडी भाषा २०१८ फेब्रुअरी २३ जनक भट्ट ५० शब्द १,१२१ बाइट्स  सफल भयो
२१ मेवाडी भाषा २०१८ फेब्रुअरी २३ जनक भट्ट ४९ शब्द २,०८२ बाइट्स  सफल भयो
२२ मेवारी भाषा २०१८ फेब्रुअरी २३ नवीन सापकोटा ४४ शब्द १,६९० बाइट्स  सफल भयो
२३ म्हार भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल ५७ शब्द २,२५७ बाइट्स  सफल भयो
२४ वार भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल ४२ शब्द १,७५३ बाइट्स  सफल भयो
२५ सन्ताली भाषा २०१८ फेब्रुअरी २३ नवीन सापकोटा ५९ शब्द २,२४९ बाइट्स  सफल भयो
२६ सिन्धी भाषा २०१८ फेब्रुअरी २३ जनक भट्ट २९ शब्द १,२६८ बाइट्स  सफल भयो
२७ हाखा चिन भाषा २०१८ फेब्रुअरी २३ बेनुपराज पौडेल ७३ शब्द २,०१६ बाइट्स  सफल भयो
२८ ककबरक भाषा २०१८ फेब्रुअरी २२ बेनुपराज पौडेल ४३ शब्द २,८०९ बाइट्स  सफल भयो

निर्णायकद्वारा घोषित परिणाम

विजेताहरू

स्थान प्रयोगकर्ता कुल लेख निर्माण निर्णायक अङ्क
बेनुपराज पौडेल १३ १३
जनक भट्ट
नवीन सापकोटा

उत्कृष्ट योगदानकर्ता

स्थान प्रयोगकर्ता कुल लेख निर्माण निर्णायक अङ्क
विप्लव आनन्द