वार्तालाप:जिल्ला अदालत

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख जिल्ला अदालत (en:District Court) को बारेमा हो या नेपालका जिल्ला अदालतहरू (en:District Courts in Nepal) को बारेमा हो?-- 👤Raju💌 ०७:०८, २७ अप्रिल २०१८ (युटिसी(UTC))

@Raju Babu:, यस्ता धेरै समस्यहरु नेपाली विकिपीडियाका लेखहरुमा भएकाले, देखाई दिनु भएकोमा धन्यवाद। यसलाई नेपालका जिल्ला अदालतहरूमा सार्दा उचित होला तर यसो गर्दा redirect बन्ने र यसमा त्यो गर्नु उचित नहुनाले, कि त आर्को लेख लेख्ने नत्र redirect बिना सर्ने र जसले लेख बनाउने हो उसको लगि खली गर्ने कार्य गर्दा उचित होला। @Biplab Anand:जी , छलफलमा बिचार राख्न अनुरोध छ ।-BRP ever १०:५१, २७ अप्रिल २०१८ (युटिसी(UTC))
@BRPever: ज्यू, यस लेखलाई तत्कालै बिना अनुप्रेषण नेपालका जिल्ला अदालतहरूमा सार्दैछु । पछि जिल्ला अदालतको बारेमा लेख बनाउन सकिन्छ । धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२८, ३० अप्रिल २०१८ (युटिसी(UTC))