ढाँचा वार्ता:नेपालको बसोबास क्षेत्रको तथ्यांक

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साथीहरू यो ईन्फोबक्सलाई अलि आकर्षक बनाउन सकिन्थ्यो कि रंग र फन्ट परिवर्तन गरेरे ? अनि, यसको मद्दत (documentation) र एउटा example पनि साथै राखे प्रयोगकर्ताहरूलाई सजिलो हुनेथियो । Aaniyo ०६:४९, ९ जुन २००७ (UTC)

उदाहरण राखियो। यसको लोकेटर नक्सा काम गरिराखेको छैन। नेपालको लोकेटर नक्सा बनाउन परेको छ। --युकेश ०९:०२, ९ जुन २००७ (UTC)
धेरै धन्यवाद । अब काम गर्न निकै सजिलो हुने भयो ।आनियो १२:०६, ९ जुन २००७ (UTC)