हठयाेग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हठयोग शारिरीक र मानिसका सन्तुलन कायम गदै चित्तका वृत्तिहरूलाई शुन्य बनाइ आफुलाई अन्तरमुखि हुन सहयोग गर्ने प्राचिनतम योग साधना पद्धति हो । जसको निरन्तर साधनाबाट चक्र उत्थान गरी समाधितर्फ उन्मुख हुन सहयोग पुग्छ । हठयोगलाइ शारिरीक हष्ठ्पुष्ठ बनाउने एक प्राचिन योग प्रणाली हो । यसको माध्यमबाट पनि साधनालाइ धेरै माथि पुयाउन सकिन्छ ।