परजीवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परजीवी अन्य जीवहरूमा निर्भर जीवहरू हुन् । जनावरहरूको कोमल अङ्ग मा टाँसिएको रगत चुस्ने, फोहोर पानी मा रहन [१]र शरीरमा टाँसेर रगत चुस्ने गर्दछ । परजीवीहरू जीवित जीवहरूबाट आफ्नो खाना लिने गर्छन् । परजीवीहरूको प्राणीहरूलाई मार्दै पेट भर्छन्[२]र परजीवीको रूपमा अन्य जीवहरूमा निर्भर गर्दछन्। परजीवीहरूमा एकल-कोषीय प्रोटोजोआहरू जस्तै मलेरिया, निद्राको रोग, र अमीबिक आउँ; हुकवर्म, जुका, लामखुट्टे हरू समावेश छन्।

बनाओट[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]