उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (कनकाकाफ)
सङ्क्षिप्त नामकनकाकाफ
पूर्वाधिकारी
गठन18 सेप्टेम्बर 1961; ६२ वर्ष पहिले (1961-०९-18)
स्थानमेक्सिको सिटी, मेक्सिको
प्रकारखेलकुद सङ्गठन
प्रधान कार्यालयमायामी, फ्लोरिडा, संयुक्त राज्य
निर्देशाङ्कहरू२५°४६′२३″N ८०°०८′१७″W / २५.७७३°N ८०.१३८°W / 25.773; -80.138निर्देशाङ्कहरू: २५°४६′२३″N ८०°०८′१७″W / २५.७७३°N ८०.१३८°W / 25.773; -80.138
सेवा
सदस्यता
४१ सदस्य सङ्घ
आधिकारिक भाषा
अध्यक्ष
भिक्टर मोन्टागिलानी
महासचिव
फिलिप मोगियो
मूल सङ्गठनहरू
फिफा
सम्बद्धता
वेबसाइटCONCACAF.com

उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (Confederation of North, Central American and Caribbean Association Football) छोटकरीमा कनकाकाफ (CONCACAF; /ˈkɒn.kəkæf/ KON-kə-kaf) उत्तर अमेरिका, मध्य अमेरिकाक्यारिबियन राष्ट्रहरूमा फुटबल खेल आयोजना गर्ने एक महाद्वीपीय फुटबल सङ्घ हो ।[१][२][३] यस सङ्घको स्थापना सन् १९६१ सेप्टेम्बर १८ मा मेक्सिकोको मेक्सिको सिटीमा गरिएको थियो । यस सङ्घको वर्तमान सदस्य सङ्ख्या ४१ रहेको छ ।

कानुन[सम्पादन गर्नुहोस्]

नेतृत्वकर्ता[सम्पादन गर्नुहोस्]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

सम्बन्ध[सम्पादन गर्नुहोस्]

प्रतियोगिता[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. The organization shall be called "The Confederation of North, Central America and Caribbean Association Football" or "CONCACAF" and shall be composed of National Associations belonging to Northern America, Central America and the Caribbean. STATUTES OF THE CONFEDERATION OF NORTH, CENTRAL AMERICA AND CARIBBEAN ASSOCIATION FOOTBALL. Edition 2015. Article 1, Section 1. Retrieved 18 January 2016.
  2. स्पेनी: Confederación de Fútbol de Norte, Centroamérica y el Caribe, उच्चारण हुने [komfeðeɾaˈsjon de ˈfuðβol de ˈnorte ˈsentɾoaˈmeɾika j el kaˈɾiβe]; फ्रान्सेली: Confédération de football d'Amérique du Nord, d'Amérique centrale et des Caraïbes, pronounced: [kɔ̃fedeʁasjɔ̃ də futbɔl dameʁik dy nɔʁ dameʁik sɑ̃tʁal e dɛ kaʁaib]. Dutch uses the English name.
  3. Straus, Brian (मार्च ७, २०१८), "New-Look Concacaf Unveils Format, Rules for Nations League Competition", SI.com, अन्तिम पहुँच अप्रिल ७, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]