२००६ लेबनान युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २००६ को लेबनान युद्ध
इजरायल–लेबनान सङ्घर्ष र इरान-इजरायल छद्म युद्धको भाग

लेबनानमा बम प्रहार गरिएको भवन, सन् २००६
मिति१२ जुलाई - १४ अगस्ट २००६
(लेबनानको इजरायली घेराबन्दी सन् २००६ को ८ सेप्टेम्बरका दिन अन्त्य भएको थियो)
स्थान
परिणाम

प्रशस्त मात्रामा इजरायली सैनिक परिचालनका बाबजुद गतिरोध

  • संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद प्रस्ताव १७०१ द्वारा युद्धविराम
  • लेबनानमा शान्ति सेना परिचालन
  • हिजबुल्लाहद्वारा युद्ध विजयीको दावी [६]
  • इजरायलले साधारणतया युद्धलाई असफल र गुमाइएको मौका ठान्दछ[७]
  • इजरायलका रक्षा मन्त्री, सेना प्रमुख र सबै पदाधिकारीहरूले युद्धपछि राजीनामा दिन बाध्य भएका थिए
योद्धा
 इजरायल
द्वारा समर्थित:

हिजबुल्लाह
असल आन्दोलन
लेबनान कम्युनिस्ट पार्टी[२]
पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइन-जनरल कमान्ड [३]

द्वारा समर्थित:
सेनापतिहरू

इजरायल यहुद ओलमार्त
(इजरायलका प्रधानमन्त्री)
इजरायल अमिर पेरेज
इजरायल देन हेलुज
इजरायल मोसे कापलिनस्की
इजरायल उदी आदम
इजरायल एलिएजेर स्केदी

इजरायल डेभिड बेन बासत

हसन नसरुल्लाह (हिजबुल्लाहका महासचिव)
इसाद मुजनियार
नवीह बेरी
खालेद हदादी

अहमद जिब्रिल
शक्ति
२ अगस्टको मध्य १०,००० सेना;[८] त्यसको केही दिन पछि ३०,००० सेना परिचालन[९] सयौँ
(लिटनी नदीको दक्षिणमा)[१०][११]
मृत्यु र क्षति

इजरायलको प्रतिरक्षी सैन्य बल:
मृत्यु: १२१ जना
घाइते: १,२४४ जना [१२]
२० वटा क्षेप्यास्त्र तथा उन्नत विस्फोटक उपकरणहरूद्वारा आक्रमण)[१३][१४]
दुर्घटनामा एक हवाईजहाज सहित ३ जनाको मृत्यु भएको थियो।[१५][१६][१७][१८]
१ लडाकुविमान क्षतिग्रस्त भएको थियो[१९][२०]
इजरायली नागरिक:
मृत्यु: ४४ जना [२१] [२२]
घाइते:१,३८४ [२३]

विदेशी आम नागरिक:
२ जनाको मृत्यु [२४]

हिजबुल्लाह योद्धाहरू:
मृत्युु: २५० जना(हिजबुल्लाहको दावी)
≤५०० जना(लेबनान र संयुक्त राष्ट्रका पदाधिकारी)[२५][२६]
६००-८०० जना (आइडिएफको दावी)[२७][२८]
बन्दी: ४ योद्धा[२९]

असलका योद्धाहरू: १७ जनाको मृत्यु

एलसिपी योद्धाहरू: १२ जनाको मृत्यु

पिएफएलपी-जिसी योद्धाहरू: २ जनाको मृत्यु

इरानी आतङ्ककारी सेना: ≈६–९ जनाको मृत्यु (लेबनानका सेनाहरूद्वारा दावी जसलाई इरानले अस्वीकार गरेको थियो)

लेबनानी सशस्त्र सैन्य बल तथाा प्रतिरक्षी सैन्य बल: ४३ जनाको मृत्यु

लेबनानका आम नागरिक (योद्धाको रूपमा परिचालित) तथा विद्रोही आम नागरिक:
मृत्यु:*
१,१९१ [३०]
१,१०९ (२५० जना हिजबुल्लाहका योद्धा; मानवाधिकार प्रहरी सहित)[३१][३२]
१,१९१ (लेबनान सरकार)[३३][३४][३५][३६][३७]
घाइते:
३,४०९

विदेशी आम नागरिकहरू:
५१ जनाको मृत्यु[२४]
२५ जना घाइते

राष्ट्रसङ्घ:
५ जनाको मृत्यु
१२ जना घाइते[३८]

* लेबनान सरकारले नागरिकहरू र युद्ध पीडितहरूको मृत्युको सङ्ख्याबारे छुट्टै तथ्याङ्क राखेको छैन

[२८]

२००६ लेबनान युद्ध, २००६ इजरायल -हिजबुल्लाह युद्द वा लेबनानमा जुलाई युद्ध (अरबी: حرب تموز, र इजरायलमा दोस्रो लेबनान युद्ध(यहूदी: מלחמת לבנון השנייה,[३९] ३४ दिनसम्म लेबनान, उत्तरी इजरायल र गोलन हाइट्समा लडिएको सैनिक लडाई थियो।[४०]यस युद्धमा सहभागी भएका मुख्य शक्ति भनेका हिजबुल्लाहको अर्ध सैनिक बल र इजरायल रक्षाबल थिए। यो युद्ध १२ जुलाई २००६ मा सुरु हुँदै १४ अगस्ट २००६ मा संयुक्त राष्ट्र सङ्घले युद्धविराम कार्यन्वयन नगरेसम्म चली रहेेेेको थियो। हिजबुल्लाहलाई इरानी सहायता प्रदान गरिएकाले यसलाई अरब-इजरायल युद्ध भन्दापनि इरान-इजरायल छद्म युद्धको रूपमा समेत हेरिन्छ। [४]

लेबनानको छापामार दस्ता हिजबुल्लाह र इजरायली सैनिकबीच सन् २००६ मा भीषण लडाइँ भएको थियो। गजर भन्ने स्थानबाट सुरु भएको युद्धमा इजरायली सेना दक्षिण लेबनान कब्जा गर्दै राजधानी बेरुतसम्म पुगेको थियो। त्यसपछि राष्ट्र संघको प्रयासमा इजरायली सेना फिर्ता भए भने शान्ति स्थापक सैनिकको सङ्ख्या बढाइएको थियो। हिजबुल्लाहले यहुदीवादी इजरायललाई परास्तजस्तै गरेको थियो र हिजबुल्लाहसितको युद्ध फलामको च्युरा चपाउनुसरह भएको थियो।

सैनिक अपहरण[सम्पादन गर्नुहोस्]

सन् २००४ मा भएको सैनिक साटासाटमा आफ्नो दुई जना साथीहरू नछोडेपछि सन् २००६ मा हिजबुल्लाहले २ इजरायली सैनिकको अपहरण गरेको थियो र ती सैनिकको बदलामा आफ्नो तीन साथीको रिहाइको माग गरेको थियो। यस मागलाई इजरायलले आफ्नो अपमान सम्झिँँदै इजरायलले लेबनानमा हवाई हमला गर्दै लेबनान विरुद्धको युद्ध सुरु गर्दै हिजबुल्लाहको सैन्य इलाकामा हवाई हमला गरेेेेको थियो। इजराइली हवाई हमलमा धेरै लेबनानी आम सर्वसाधारण नागरिकहरू मारिए भने त्यसपछि हिजबुल्लाहले इजरायली सैनिक र इजरायली इलाकामा आफ्नो मिसाइलको निशाना बनाएको थियो। यी मिसाइलहरूलाई इजरायली रक्षा प्रणालीले भेद्न असमर्थ बनेको थियो। यस युद्धमा इजरायल अर्बौं डलर खर्च गरेर पनि कुनै सफलता पाउन सकेन। विश्वको सबैभन्दा मजबुत ट्याङ्क बताइने ट्याङ्कलाई पनि हिजबुल्लाहले नष्ट गर्नुका साथै अन्य ३ हेलिकप्टर, २० ट्याङ्क र १ लडाकु पानीजहाज पनि नष्ट भएको थियो। हिजबुल्लाहसँग कुनै विमान आदि नभएकाले उनको कुनै उपकरणको क्षति भएन।

क्षति तथा नोक्सान[सम्पादन गर्नुहोस्]

युद्धको सुरुमा इजरायलले लेबनानबाट हिजबुल्लाहलाई अन्त्य गर्नको लागि १ वा २ दिनको समय मागेको थियो तर ३३ दिनको युद्धमा पराजयको सामना गर्नु परेको थियो। यसैै समय लगभग २००-२५० इजरायली सैनिक, २० ट्याङ्क, ३ हेलिकप्टर, १ पानीजहाज गरी लगभग ५० इजरायली नागरिक र लेबनानको तर्फ १५०-२०० हिजबुल्लाह लडाकु, लगभग ८००-९०० लेबनानी नागरिक मारिएका थिए। यस युद्ध पछि हिजबुल्लाह मध्यपूर्वमा नयाँ शक्तिको रूपमा उदाएको थियो।

यस युद्धले "हतियारको बलमा युद्ध जित्न सकिँदैन, रणनीतिको बलमा नै युद्ध जितिन्छ" भन्ने कुरालाई सिद्ध गरेेेेको थियो। इजरायलमाथी युद्धको समयमा हिजबुल्लाहले करीब तीन हजार क्षेप्यास्त्र प्रहार गरेेेेको थियो जसको कारण इजरायललाई अर्बौं डलरको नोक्सान भएको थियो। हिजबुल्लाह विरुद्धको कारबाहीमा पनि अर्बौं नोक्सान भएको थियो। यस युद्धमा हिजबुल्लाहद्वारा हाइफा सहर र सबैभन्दा बलियो बताइने ट्याङ्कलाई क्षेप्यास्त्रको निशाना बनाएका कारण हिजबुल्लाहले निकै चर्चा कमाएको थियो।

टिप्पणी[सम्पादन गर्नुहोस्]

यस युद्धमा हिजबुल्लाहले कम सैनिकको बावजूद मिलेको जीत पश्चात् यस युद्ध यस कुरालाई पुनः सिद्ध भयो कि केवल अधिक सैनिक वा हतियारबाट युद्ध जितिदैन। तर युद्ध जित्नको लागि एक राम्रो रणनीति र सैन्य कुशलताको आवश्यकता पर्छ। यसकारण यो युद्ध सधैं याद राखिन्छ।

यस युद्ध पश्चात् इरानको सैन्य कुशलता दुनियाँको अगाडि देखियो। जसले हिजबुल्लाहलाई सहयोग गरेको थियो भने अमेरिका र युरोपको अन्य देशले इजरायलको सहयोग गरेका थिए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "11 September 2006", The Wall Street Journal, मूलबाट १८ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १८ फेब्रुअरी २०१६ मिति
  2. "Amid the bombs, unity is forged", Asia Times, १७ अगस्ट २००६, मूलबाट २९ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २००६ मिति
  3. "PFLP claims losses in IDF strike on Lebanon base", The Jerusalem Post, Associated Press, ६ अगस्ट २००६, मूलबाट ३ फेब्रुअरी २०१२-मा सङ्ग्रहित। 
  4. ४.० ४.१ Eyal Zisser (मे २०११), "Iranian Involvement in Lebanon", Military and Strategic Affairs 3 (1), अन्तिम पहुँच ८ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १७ नोभेम्बर २०१६ मिति
  5. Uzi Rubin. The Rocket Campaign against Israel during the 2006 Lebanon War. p. 12. The Begin-Sadat Center for Strategic Studies Bar-Ilan University
  6. "Sayyed Nasrallah Speech on the Divine Victory Rally in Beirut on 22-09-2006", al-Ahed magazine, २२ सेप्टेम्बर २००६, अन्तिम पहुँच १० अगस्ट २०२०  वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०२१ मिति
  7. "English Summary of the Winograd Commission Report", The New York Times, ३० जनवरी २००८, अन्तिम पहुँच १० अगस्ट २०२० 
  8. "Israel captures guerillas in Hezbollah hospital raid", USA Today, Beirut: reprinted from the Associated Press, २ अगस्ट २००६, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१५ 
  9. "Some 30,000 Israeli troops in Lebanon – army radio", Yahoo! News, Reuters, १३ अगस्ट २००६, मूलबाट १५ फेब्रुअरी २००८-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २००७ मिति
  10. "Hizbullah's resilience built on years of homework", The Christian Science Monitor, ११ अगस्ट २००६। 
  11. Harel and Issacharoff, p. 172
  12. "The Final Winograd Commission report, pp. 598–610" (यहूदीमा), मूलबाट २८ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०१३ मिति 628 wounded according to Northern Command medical census of 9 November 2006 (The Final Winograd Commission Report, page 353)
  13. Rolling Thunder: A Century of tank Warfare, (Pen and Sword, 14 November 2013), By Philip Kaplan, page 172
  14. Cordesman & Sullivan 2007, पृष्ठ 110.
  15. "Hezbollah Defies Israeli Pressure", BBC News, २१ जुलाई २००६। 
  16. Egozi, Arie (१ अगस्ट २००६), "Israeli Air Power Falls Short As Offensive in Southern Lebanon Fails To Halt Hezbollah Rocket Attacks", Flight International, मूलबाट ४ डिसेम्बर २००८-मा सङ्ग्रहित। 
  17. Hizbullah shoots down helicopter in southern Lebanon Hanan Greenberg Published: 08.12.06, 23:01, ynetnews
  18. Crash grounds Israel helicopters Page last updated at 09:04 GMT, Thursday, 11 September 2008
  19. Exclusive: Photos of navy ship hit during war revealed. YnetNews. 10.11.07
  20. "Striking Deep Into Israel, Hamas Employs an Upgraded Arsenal" by MARK MAZZETTI, The New York Times, 31 December 2008.
  21. "State snubbed war victim, family says", ynetnews.com, ३० अगस्ट २००७, मूलबाट २ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुलाई २००८ 
  22. BBC News Online (8 March 2007). "PM 'says Israel pre-planned war'". Retrieved 9 March 2007.
  23. "The Final Winograd Commission report, pp. 598–610" (यहूदीमा), मूलबाट २८ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २८ सेप्टेम्बर २०१३ मिति
  24. २४.० २४.१ See Casualties of the 2006 Lebanon War#Foreign civilian casualties in Israel and Casualties of the 2006 Lebanon War#Foreign civilian casualties in Lebanon for a complete and adequately sourced list
  25. "Teheran fund pays war compensation to Hizbollah families", The Daily Telegraph, London, ४ अगस्ट २००६, मूलबाट ३० मे २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २००७ 
  26. "Peacekeeping force won't disarm Hizbollah", The Daily Telegraph, London, २२ अगस्ट २००६, मूलबाट ५ मार्च २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २००७ 
  27. Lessons of the 2006 Israeli-Hezbollah War, by Anthony H. Cordesman, William D. Sullivan, CSIS, 2007, page 16
  28. २८.० २८.१ "Lebanon Sees More Than 1,000 War Deaths", usti.net, Associated Press, मूलबाट ६ फेब्रुअरी २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण ६ फेब्रुअरी २०१२ मिति
  29. "Israel to Hezbollah: Forget Palestinian prisoners in swap for IDF soldiers", १९ मे २००८, अन्तिम पहुँच २० अक्टोबर २०११ 
  30. "Lebanon – Amnesty International Report 2007", Human Rights in LEBANESE REPUBLIC, Amnesty International, मूलबाट १७ फेब्रुअरी २०१५-मा सङ्ग्रहित। 
  31. Why They Died: Civilian Casualties in Lebanon during the 2006 War, Human Rights Watch, September 2007
  32. Gross, Michael; Gross, Michael L. (२०१०), Moral Dilemmas of Modern War: Torture, Assassination, and Blackmail in an Age of Asymmetric Conflict, Cambridge University Press, पृ: १७१, आइएसबिएन 978-0-521-86615-6 
  33. Israel/Lebanon: Out of all proportion – civilians bear the brunt of the war, Amnesty International, November 2006.
  34. "Implementation of General Assembly Resolution 60/251 of March 2006 entitled "Human Rights Council"", United Nations Human Rights Council, २३ नोभेम्बर २००६, मूलबाट १७ जुन २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १७ जुन २०१३ मिति
  35. McRae, D.M; De Mestral, A.L.C (२०१०), The Canadian Yearbook of International Law, आइएसबिएन 9780774859172 
  36. SIPRI Yearbook 2007: Armaments, Disarmament, And International Security, Oxford University Press, page 69.
  37. Yearbook of International Humanitarian Law:Volume 9; Volume 2006, T.M.C Asser Press, २००६, आइएसबिएन 978-90-6704-269-7 
  38. "United Nations Interim Force in Lebanon (UNIFIL)", United Nations, ६ अगस्ट २००९, मूलबाट १० डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जनवरी २०११ 
  39. See, e.g., Yaakov Katz, "Halutz officers discuss war strategy," Jerusalem Post, 5 September 2006, p. 2
  40. Arkin, William M. (जुलाई २००७), "Divining Victory: Airpower in the 2006 Israel–Hezbollah War", Maxwell Air Force Base, Alabama: Air University Press।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-०८ मिति