राफाएल भरान
स्वरूप
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | राफेल जेभिएर भराने[१] | |||||||||||||||
जन्म मिति | [२] | २५ अप्रिल १९९३|||||||||||||||
जन्म स्थान | लिल्ले, फ्रान्स | |||||||||||||||
उचाइ | १.९१ मि[२] | |||||||||||||||
खेल्ने स्थान(हरू) | रक्षापंक्ति | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | म्यान्चेस्टर युनाईटेड | |||||||||||||||
सङ्ख्या | १९ | |||||||||||||||
युवा करियर | ||||||||||||||||
२०००–२००२ | Hellemmes | |||||||||||||||
२००२–२०१० | आरसी लेन्स | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२०१०–२०११ | आरसी लेन्स | २३ | (२) | |||||||||||||
२०११–२०२१ | रियल म्याड्रिड | २३६ | (८) | |||||||||||||
२०२१- | म्यान्चेस्टर युनाईटेड | २७ | (१) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२०१० | फ्रान्स अन्डर १८ | २ | (१) | |||||||||||||
२०१२ | फ्रान्स अन्डर २० | १ | (०) | |||||||||||||
२०११–२०१२ | फ्रान्स अन्डर २१ | १५ | (३) | |||||||||||||
२०१३– | फ्रान्स | ८७ | (५) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९ मे २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १७:०७, १५ जुलाई २०१९ (युटसी) |
राफाएल जेभिएर भरान (फ्रेंच उच्चारण: [ʁafaɛl vaʁan];(जन्म २५ अप्रिल १९९३) एक फ्रान्सेली पेशेवर फुटबल खेलाडी हुन् जो स्पेनिश क्लब रियल म्याड्रिड र फ्रान्स राष्ट्रिय फुटबल टिम को लागि खेल्छन् ।उनि यस अगी २०१०-२०११ को सिजन फ्रेंच फुटबल क्लब अर सि लेन्स क्लबबाट सिनियर फुटबलको सुरूवात गरेका थिय ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]राफाएल भरानको जन्म लिली भन्ने सहरमा भएको थियो। उन्को फुटबल क्यारियर स्थानिय क्लब ए स हेल्मेसबाट ७ वर्षको हुदानै गरेका थिए । सन् २००२ मा उनी व्यवसाहिक क्लब आर सी लेन्स प्रबेश गरे ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "FIFA Club World Cup UAE 2017: List of players: Real Madrid CF" (PDF), FIFA, १६ डिसेम्बर २०१७, पृ: ५, अन्तिम पहुँच २३ डिसेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण ६ मे २०१९ मिति
- ↑ २.० २.१ "Varane: Raphaël Varane: Player", BDFutbol, अन्तिम पहुँच २३ डिसेम्बर २०१७।