कजाख्स्तान राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कजाख्स्तान
उपनाम(हरू)Қаршығалар (The Hawks)
सङ्गठनकजाख्स्तान फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकStanimir Stoilov
कप्तानबाउरज़ान इस्लामखान
सर्वाधिक उपस्थितिसमत स्मकोव (७६)
सर्वाधिक गोलकर्ता[[]] (१३)
गृह रङ्गशालाअस्तना एरीना
फिफा कोडKAZ
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११६ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता८३ (सेप्टेम्बर २०१६)
निम्न वरीयता१६६ (मे १९९६)
पहिलो अन्तर्राष्ट्रिय
कजाख्स्तान कजाख्स्तान १–० तुर्कमेनिस्तान 
(अल्माटी, कजाख्स्तान; जून १, १९९२)
ठूलो विजय
 पाकिस्तान ०–७ कजाख्स्तान कजाख्स्तान
(लाहोर, पाकिस्तान; जून ११ १९९७)
ठूलो हार
कजाख्स्तान कजाख्स्तान ०–६ टर्की 
(अल्माटी, कजाख्स्तान; जून ८ २००५)
 रुस ६–० कजाख्स्तान कजाख्स्तान
(मस्को, रुस; मे २३, २००८)

कजाख्स्तान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबलमा कजाख्स्तानको।प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो र यो कजाखस्तानको फुटबल संघद्वारा निर्देशित गरिएको छ । १९९१ मा छुट्टीएपछि सोभियत सङ्घ राष्ट्रिय फुटबल टोलीबाट विभाजित भयो र एशियली फुटबल महासंघको मध्य एसियाली फुटबल संघमा सामेल भयो । १९९८ र २००२ को लागि फिफा विश्वकप को लागि असफल भएपछि टोली युइएफए मा शामिल भयो, तर फिफा विश्वकप वा युइएफए युरोपेली च्याम्पियनसिप को लागि योग्यता प्राप्त गर्न अझै सम्म सकेको छैन ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]