१९५४ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९५४ फिफा विश्वकप
FIFA Fussball-Weltmeisterschaft 1954 Schweiz
Championnat du Monde de Football 1954
Campionato mondiale di calcio 1954
Campiunadis mundials da ballape 1954
प्रतियोगिता विवरण
आयोजक देश  Switzerland
मिती१६ जून – ४ जुलाई (१९ दिन)
जम्मा टिम सङ्ख्या१६ (४ संघहरूबाट)
मैदान६ (६ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता जर्मनी (१औँ उपाधि)
उप विजेता हङ्गेरी
तेस्रो स्थान अस्ट्रिया
चौथो स्थान उरुग्वे
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल26
हानिएको गोल140 (5.38 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या७६८,६०७ (२९,५६२ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताहङ्गेरी Sándor Kocsis (११ गोल)
उत्कृष्ट खेलाडीहङ्गेरी Ferenc Puskás[१]

१९५४ फिफा विश्वकप विश्वकपको पाँचौंं संस्करण थियो । यो स्विट्जरल्यान्डमा १६ जून देखि ४ जुलाई सम्म आयोजित भएको थियोे । यो विश्वकपको उपाधि पश्चिम जर्मनीले जितेको थियोे जसमा यसले फाइनलमा हंगेरीलाई ३-२ ले हराएको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "विश्वकपका उत्कृष्ट खेलाडीहरू (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जून २०१८