मोनाको राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोनाको
सङ्गठनमोनाको फुटबल संङ्घ
सङ्घकोनिफा
प्रमुख प्रशिक्षकमोनाको Thierry Petit
सर्वाधिक उपस्थितिYohan Garino (१६)
सर्वाधिक गोलकर्ताOlivier Lechner (१४)
गृह रङ्गशालाStade Louis II
फिफा कोडMCO
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
 मोनाको २–१  तिब्बत
(फ्राइबर्ग, जर्मनी; १४ जुलाई, २००१)
ठूलो विजय
 मोनाको २–०  भ्याटिकन सिटी
(फ्रान्स; २२ जुन, २०१३)
 मोनाको २–०  भ्याटिकन सिटी
(रोम, इटाली; १० मे, २०१४)
ठूलो हार
साप्मि २१–१  मोनाको
(Hyères, फ्रान्स; २४ नोभेम्बर, २००६)

मोननको राष्ट्रिय फुटबल टिमअन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा मोनाकोको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो मोनाकोमा फुटबलको लगि शासकीय निकाय मोनाको फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र युइएफए को सदस्य राष्ट्रिय हैन ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]