बोरुसिया मोन्चेन ग्ल्याडब्याच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोरुसिया मोन्चेन ग्ल्याडब्याच
पुरा नामबोरुसिया भिएफएल १९००
मोन्चेन ग्ल्याडब्याच इ.भि.
उपनाम(हरू)Die Fohlen (The Foals)
Die Borussen (द बोरुसिएन्स)
स्थापना१ अगस्ट १९००; १२३ वर्ष पहिले (१९००-०८-01)
मैदानबोरुसिया पार्क
मैदान क्षमता५४,०५७
अध्यक्षRolf Königs
मुख्य प्रशिक्षकDieter Hecking
लिगबुन्डेसलिगा
२०१७–१८९ औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

बोरुसिया मोन्चेन ग्ल्याडब्याच वा मोन्चेन ग्ल्याब्याच अथवा मात्र ग्ल्याडब्याच(उच्चारण [boˈʁʊsi̯aː mœnçn̩ˈɡlatbax]) , उत्तरी राइन-वेस्टफेलियामा आधारित जर्मन फुटबल क्लब हो । यो क्लब जर्मन फुटबल लीग प्रणाली को शीर्ष तह बुन्डेसलिगामा खेल्दछ र बोरुसिया पार्कमा खेलहरूको आयोजना गर्दछ ।

२००४ देखि, बोरुसिया एम ग्ल्याडब्याच ५४,०५७ क्षमतामा भएको बोरुसिया पार्कमा खेल्दै आइरहेको छ । बोरुसिया एम ग्ल्याडब्याच अप्रिल २०१६ मा ७५,००० भन्दा बढि सदस्य छन् र जर्मनीमा पाँचौं ठूलो क्लब हो ।[१]

बाह्य कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Borussia hat jetzt 75.000 Mitglieder", आरपी अनलाइन।